काठमाडौंको कपन क्षेत्रको सात तले एरियामा सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घरहरू भत्काइएको छ।
महानगरको नगर प्रहरी, प्राविधिक टोली तथा स्थानीय प्रशासनको संयुक्त पहलमा सञ्चालन गरिएको अभियान अन्तर्गत ती संरचनाहरू हटाइएको हो।
महानगरपालिकाका अनुसार कपन क्षेत्रमा सार्वजनिक बाटो, खोल्सी तथा अन्य सरकारी स्वामित्वका जग्गामा अनधिकृत रूपमा घर निर्माण गरिएको गरिएको थियो। मापदण्ड विपरीत निर्माण गरिएका घरहरू पहिचान गरी डोजर प्रयोग गरेर भत्काइएको हो।
तस्बिरहरू:
-1777877735.jpg)
-1777877735.jpg)
-1777877735.jpg)
-1777877736.jpg)
-1777877735.jpg)
-1777877736.jpg)
-1777877737.jpg)
-1777877737.jpg)
-1777877736.jpg)
-1777877736.jpg)