बसन्तको आगमनसँगै काठमाडौंका सडक र पार्कहरू ज्याकाराण्डाको बैजनी रङले ढकमक्क छन्।
विशेषगरी खुलामन्च, रत्नपार्क, रानीपोखरी र दरबारमार्ग क्षेत्रका सडक किनारमा फुलेका यी फूलहरूले सहरको स्वरूपलाई नै फेरिदिएका छन्।।
यतिबेला काठमाडौंका सडक र पार्कहरूमा ज्याकाराण्डा फूलहरू फुल्दा बैजनी रंगले सहर ढकमक्क देखिएको छ।
सामाजिक सञ्जालमा पनि ज्याकारान्डा फूलका तस्बिरहरू भाइरल भइरहेका छन्। तर, केही स्थानमा खसेका फूलका कारण सडक चिप्लो हुने र सरसफाइमा चुनौती थपिने गुनासो पनि आउने गरेको छ।
तस्बिरहरू:
-1778046602.jpg)
-1778046602.jpg)
-1778046602.jpg)
-1778046602.jpg)
-1778046602.jpg)
-1778046601.jpg)
-1778046601.jpg)
-1778046601.jpg)
-1778046601.jpg)
-1778046601.jpg)

-1778046600.jpg)
-1778046600.jpg)
-1778046600.jpg)