नेपाल प्रहरीले एकै पटक ठूलो संख्यामा प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरूवा गरेको छ।
शुक्रबार साँझ प्रहरी प्रधान कार्यालयले सरूवा सूची प्रकाशन गरेको हो।
प्रहरीले एसपीतर्फ ४६ जनाको सरूवा गरेको छ।
त्यस्तै डिएसपीतर्फ १४९ जनाको सरूवा सूची प्रकाशन गरेको छ।
हेर्नुहोस् सूची: