काठमाडौंको धुम्बाराहीमा यात्रुवाहक बस नालीमा खसेको छ।
सोमबार बिहान अन्दाजी ७ बजे ओम शिवदर्शन यातायातको चक्रपथ परिक्रमा रूटको बस सडकको दायाँतर्फ नालीमा जोतिएको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्त एसपी दीपक गिरीका अनुसार बस आफै अनियन्त्रित भएर अगाडिको भाग नालीमा खसेको हो।
दुर्घटनामा एक जना सामान्य घाइते भएका छन्।

तस्बिरहरूः नवीनबाबु गुरूङ/सेतोपाटी।