राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६५ पैसा कायम गरिएको छ।
शुक्रबार डलर एकको खरिददर १३१ रुपैयाँ १४ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७४ पैसा कायम गरिएको थियो। तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ९ पैसा घटेको हो।
त्यस्तै, युरोपियन युरो एकको खरिदमा भने १४३ रुपैयाँ ५० पैसा र बिक्रीमा १४४ रुपैयाँ १६ पैसा पाइन्छ।
शुक्रबार युरोपियन युरो एकको खरिददर १४३ रूपैयाँ ८९ पैसा र बिक्रीमा १४४ रूपैयाँ ५५ पैसा तोकिएको थियो।
क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ८९ पैसा र बिक्रीमा ९७ रुपैयाँ ३४ पैसा पाइन्छ।
त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६२ रुपैयाँ २४ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९८ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ६४ पैसा र बिक्रीमा ८८ रुपैयाँ ४ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २९ रुपैयाँ ५३ पैसा र बिक्रीमा २९ रुपैयाँ ६७ पैसा पाइन्छ।
आइतबार कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ ६९ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ६५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३४९ रुपैयाँ २४ पैसा तोकिएको छ।