एनएमबी बैंकले भिसा इन्टरनेशनलद्वारा हालै आयोजित ‘लिडरसीप कन्क्लेभ नेपाल २०२५’ सम्मेलनमा ‘एक्सिलेन्स इन कमर्सियल कार्डस विजनेश’ अवार्ड प्राप्त गरेको छ ।
यो सम्मान बैंकले व्यावसायिक कार्ड क्षेत्रमा गरेको उत्कृष्ट प्रदर्शन र डिजिटल भुक्तानीलाई अगाडि बडाउनमा गरेको महत्वपूर्ण योगदानको सम्मानस्वरूप प्रदान गरिएको हो।
एनएमबी बैंकले २०२ वटा शाखा, १८४ वटा एटिएम र ९ वटा एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको छ।