बजार खुलेको एक मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले बढेर पहिलो सर्किट ब्रेक लागेको छ।
नेप्से १०८ अंक (चार प्रतिशत) बढेर पहिलो सर्किट ब्रेक लागेको हो।
बजार अब २० मिनेटमा खुल्नेछ।
यदि बजार थप बढेर पाँच प्रतिशतको वृद्धि भएका दोस्रो सर्किट ब्रेक लाग्नेछ र कारोबार ४० मिनेटको लागि स्थगित हुनेछ।
बजार ६ प्रतिशतमा बढेमा दिनभरीकै लागि कारोबार रोक्का हुने छ।
यो पनि: नेप्सेमा 'गोल्डेन क्रस–ओभर', चुनावको कस्तो पर्ला प्रभाव?